National life

कुमारी बैंकको ब्याजदर पुनः संसोधन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
457Shares
कुमारी बैंकको ब्याजदर पुनः संसोधन
ncell

काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ९ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हाे ।

बैंकले नयाँ ब्याजदर तालिकामा एलसीवाई फिक्स डिपोजिटमा ब्यक्तिगत तर्फ १०.९३७ प्रतिशत र सामूहिक तर्फ ८.९३७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै बैंकले कुमारी उत्सव, धनवृद्धि र रेमिट बचत खातामा समान ७.०७३ प्रतिशत, कुमारी रेमिट आईपीओ बचत खाता, कर्णाली प्रदेशका लागि छोरी बचत खाता, गज्जबको बचत खातामा समान ८.०७३ प्रतिशत र अन्य बचतमा ६.०७३ प्रतिशत ब्याजदर तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?