National life
cg eloctronics

जो कोहीका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार ४७४ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
560Shares
जो कोहीका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार ४७४ कित्ता संस्थापक सेयर  बिक्रीमा
ncell

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याउको छ । बैंकले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ८६ हजार ४७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?