National life

नेप्सेले गर्‍यो कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
581Shares
नेप्सेले गर्‍यो कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । नेप्सेले कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत गरेको हो ।

आज (बुधबार) नेप्सेले कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत वापतको १३ लाख ८५ हजार ४६६ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?