National life

पुरानो नगद लाभांश लिन शेयरधनीलाई कामना सेवा विकास बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
1.3kShares
पुरानो नगद लाभांश लिन शेयरधनीलाई कामना सेवा विकास बैंकको आग्रह
ncell

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश नलिएका शेयरधनीहरूलाई कम्पनीले रकम लिन आग्रह गरेको हो ।

कम्पनीले लाभांश रकम लिनका लागि शेयरधनीहरूलाई सूचना प्रकाशित गरेको मितिबाट एक महीनाभित्र कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?