National life

प्राइम कमर्शियल बैंककाे संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
517Shares
प्राइम कमर्शियल बैंककाे संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडाैं । प्राइम कमर्शियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा गर्ने भएकाे हाे ।

बैंकले सूचना सार्वजनिक गर्दै न्यूनत्तम १००० कित्ताका लागी आवेदन दिनुपर्ने जनाएकाे छ ।

शेयरकाे न्यूनत्तम बिक्री मूल्य रु‍ १२० कायम गरिएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विद्यमान स‌ंस्थापक, याेग्य व्यक्ति वा स‌ंस्थाले साउन १७ गते सम्ममा शिलबन्दी बाेलपत्र दर्ता गरिसक्नुपर्नेछ ।

प्रभु क्यापिटल लिमिटेडबाट शेयर आवेदन फारम लिन र दर्ता गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?