National life

विकास बैंकहरुले आगामी साउन १ गतेदेखि ब्याजदर घटाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
545Shares
विकास बैंकहरुले आगामी साउन १ गतेदेखि ब्याजदर घटाउने
ncell

काठमाडौं । विकास बैंकहरुले ब्याजदर घटाउने भएका छन् । बैंकहरुले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने भएका हुन् ।

सीइओहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएशनको बैठकले आगामी साउन १ गतेदेखि ब्याजदर घटाउने सहमति गरेको हो ।

वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गर्न बैंकलाई खुल्ला छाडे पनि विकास बैंकहरु भने संयमित हुँदै ब्याजदर घटाउन सहमत भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विकास बैंकहरुले अहिले मुद्दति निक्षेपमा अधिकतम् १०.६० प्रतिशत ब्याज दिँदै आएका छन् । साउन १ गतेदेखि यसलाई घटाएर १०.१० कायम गर्ने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?