National life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
389Shares
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेश गर्न सक्नेछन् ।

यसअघि बैंकले संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तोकिएको ३५ दिनको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरेको हो ।

बैंकका अनुसार ईच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?