National life

५० लाखसम्मको सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
415Shares
५० लाखसम्मको सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक
ncell

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ।

बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराइने पनि जनाएको छ। लोन प्रक्रियाका लागि सेवा शुल्क ०.७५ प्रतिशत लाग्ने पनि बैंकले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
415SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?