National life
cg eloctronics

सानिमा बैंकले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
727Shares
सानिमा बैंकले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने
muktinatha bikash bank

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकले २५ लाख सहयोगको प्रतिबद्धता गरेको छ । खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय बैंकले गरेको हो।

मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सानिमा बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?