National life

‘आइएमई पे’ बाट प्रोमो कोड प्रयोग गरि टिभी इन्टरनेटको पैसा तिर्दा बिशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
611Shares
‘आइएमई पे’ बाट प्रोमो कोड प्रयोग गरि टिभी इन्टरनेटको पैसा तिर्दा बिशेष छुट
ncell

काठमाडौं । ‘आइएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १५० रुपैयाँसम्म १०% छुट पाउने छन् । एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

 

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?