National life

कुमारी बैंकको २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
665Shares
कुमारी बैंकको २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। बैंकले उक्त शेयर यसअघि नै संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर बिक्रीमा राखिसकिएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?