National life

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल निर्विरोध चयन,अन्य संचालक को-को ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
791Shares
ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल निर्विरोध चयन,अन्य संचालक को-को ?
ncell

काठमाडौं। ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्। बैंकको १७औं वार्षिक साधारण सभाले ६ जना सञ्‍चालक चयन गरेपछि सञ्चालक समितिले ढकाललाई अध्ययन चयन गरेको हो।

संस्थापक सेयरधनीबाट ढकालका साथै रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबै सञ्‍चालक निर्विरोध निर्वाचित भएका हुन्।

सभाले संस्थापक सेयरधनी समूहबाट ३ र सर्वसाधारणबाट ३ जना चयन गरेको थियो। साथै, सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?