National life

दशैँको बिदामा बैंकहरुले केही शाखा कार्यालयहरु खुला गर्ने,हेर्यौ कुन-कुन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ कात्तिक २०८०, शनिबार
553Shares
दशैँको बिदामा बैंकहरुले केही शाखा कार्यालयहरु खुला गर्ने,हेर्यौ कुन-कुन ?
ncell

काठमाडौं । दसैँको बिदामा बैंकहरुले केही शाखा कार्यालयहरु खुला गर्ने भएका छन् ।

विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्।

बैंकहरुले बिदाका दिन कात्तिक ४ गते , कात्तिक ५ गते , कात्तिक ६ गते, कात्तिक ८ गते र कात्तिक ९ गते दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएका छन्।टीकाका दिन भने सबै बैंकहरुको कार्यालयहरु बन्द हुने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?