National life
cg eloctronics

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी खगराज शर्मालाई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
677Shares
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी खगराज शर्मालाई
ncell

काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। हिजो राति सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।

प्राधिकरणको अध्यक्षमा नियुक्त शर्माको कार्यकाल चार वर्षको हुनेछ । यसअघि अध्यक्ष नियुक्ति नभएसम्मका लागि भूमि मन्त्रालयका सचिवले अध्यक्षको भूमिका निर्वाह गरिरहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?