National life
cg eloctronics

सर्वसाधारणका लागि प्रभु बैंकको २१ लाख कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
643Shares
सर्वसाधारणका लागि प्रभु बैंकको २१ लाख कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। प्रभु बैंक लिमिटेडले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका बिक्रीमा ल्याएको छ ।

बैंकले यसअघि बैंककै विद्यमान संस्थापक शेयर धनीले मात्रै आवेदन दिन मिल्नेगरि शेयर बिक्रीमा ल्याएको थियो । तर आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौँको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?