National life

सहकारीको ऋण तिर्न वडाको उर्दी, नतिरे नाम सार्वजनिक गर्ने चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
945Shares
सहकारीको ऋण तिर्न वडाको उर्दी, नतिरे नाम सार्वजनिक गर्ने चेतावनी
ncell

काठमाडौं । सहकारीबाट ऋण लगेर नतिरेपछि ऋण असुलीमा स्थानीय सरकार नै मैदानमा उत्रिएको छ । सहकारीबाट ऋण लगेर नतिरेको भन्दै वडा कार्यालयमा ऋण उठाइदिन हारगुहार गरेपछि वडाले चेतावनीपूर्ण सूचना जारी गरेको हो ।

नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ७ स्थित केही सहकारी संस्थाबाट भएको कर्जा लगानी नउठेपछि वडा कार्यलय सक्रिय भएको छ । बिहीबार एक सूचना जारी गर्दै वडा अध्यक्ष रवीन्द्र नेपालले सहकारीबाट लगेको ऋण भुक्तान गर्न ऋणीहरुलाई निर्देशन गरेका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यतिमात्र होइन अविलम्ब ऋण भुक्तान नगरे ऋणीहरुको नाम नै सार्वजनिक गर्ने धम्कीपूर्ण चेतावनी समेत अध्यक्ष नेपालले दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
945SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?