National life

सर्वसाधारणका लागि गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
454Shares
सर्वसाधारणका लागि गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन दिँदा आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने  बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?