National life

मुक्तिनाथ विकास बैंकका ग्राहकले लेमन ट्रि र टेस्ला डायग्नोस्टिकमा विशेष छुट पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
1.1kShares
मुक्तिनाथ विकास बैंकका ग्राहकले लेमन ट्रि र टेस्ला डायग्नोस्टिकमा विशेष छुट पाउने
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंकोे बुढानिलकण्ठमा रहेको “लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ होटेल (Lemon Tree Premier Budanilkantha)” र काठमाडौंकोे बालुवाटारमा रहेको “टेस्ला डाएगनोस्टिक (Tesla Daignostic)” सँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस होटेलमा बसाई तथा खानामा १५% सम्म छुट र स्पामा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, टेस्ला डाएगनोस्टिकमा प्याथोलोजी टेस्ट,MRI, X-Ray, डेन्टल OPG, औषधी तथा अन्य धेरै सुविधाहरुमा ५ देखि १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
छुटका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड/प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल बैंकिङ्ग द्धारा गर्न भुक्तानी गर्नु पर्नेछ ।

मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। साथै बैंकले विशेष अटो लोन योजना आधार दर + ०.०० प्रतिशतमा ल्याएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?