National life

राष्ट्र उत्थान लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, सेयर कारोबार रोक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ वैशाख २०८०, मङ्गलबार
1.6kShares
राष्ट्र उत्थान लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, सेयर कारोबार रोक्का
ncell

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । बैशाख १३ गते बसेको बैठकले गरेको निर्णय १९ गते सेयर कारोबार भएको समयमा मूल्य प्रभावित हुनेगरी सार्वजनिक गराएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?