National life

सहकारीबाट ठगिएका बचतकर्ताहरूकाे काठमाडौंमा प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
744Shares
सहकारीबाट ठगिएका बचतकर्ताहरूकाे काठमाडौंमा प्रदर्शन
ncell

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला समेत लगाएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?