National life

साताको पहिलो कारोबारका दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
557Shares
साताको पहिलो कारोबारका दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबारका दिन आइतवारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ।

महासंघका अनुसार आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज सुनको मात्रै नभएर चाँदीको मुल्य समेत स्थिर रहेको छ ।

Royal Enfield
nic asia capital
महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइहरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?