National life

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा आज दिनभर बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
664Shares
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा आज दिनभर बन्द
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा आज बन्द भएको छ।

बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुन लागेको हो।

सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जानकारी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?