National life

अमेरिकी डलरको भाउ बढ्यो, कति छ अन्य देशको मुद्राको सतहीदर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
497Shares
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अन्य देशको मुद्राको सतहीदर ?
ncell

काठमाडौँ । आज भदौ ७ गते शुक्रवारका दिन नेपाल राष्ट्रबैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ बढेको छ ।

बैंकका अनुसार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ। यस्तै, खरिददर १३४ रुपैयाँ ०३ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि बिहीबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५८ पैसा र खरिददर १३३ रुपैयाँ ९८ पैसा कायम भएको छ।

त्यस्तै, आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा खरिद दर १५७ रुपैयाँ ३६ पैसामा कारोबार भएको छ ।

त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०८ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.03134.63
EUR  (European Euro)1149.27149.94
GBP  (UK Pound Sterling)1175.76176.55
CHF  (Swiss Franc)1157.36158.06
AUD  (Australian Dollar)190.2490.65
CAD  (Canadian Dollar)198.6399.08
SGD  (Singapore Dollar)1102.47102.92
JPY  (Japanese Yen)109.189.22
CNY  (Chinese Yuan)118.7818.86
SAR  (Saudi Arabian Riyal)135.7235.88
QAR  (Qatari Riyal)136.7636.92
THB  (Thai Baht)13.903.92
AED  (UAE Dirham)136.4936.65
MYR  (Malaysian Ringgit)130.6130.75
KRW  (South Korean Won)10010.0310.07
SEK  (Swedish Kroner)113.1113.17
DKK  (Danish Kroner)120.0020.09
HKD  (Hong Kong Dollar)117.1917.27
KWD  (Kuwaity Dinar)1438.58440.54
BHD  (Bahrain Dinar)1355.69357.28

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?