National life

अमेरिकी डलरदेखि युरोपियन युरो हुँदै कतारी रियालसम्म, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असार २०८२, सोमबार
518Shares
अमेरिकी डलरदेखि युरोपियन युरो हुँदै कतारी रियालसम्म, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.24138.84



eur (European Euro)

1159.29159.98



gbp (UK Pound Sterling)

1185.93186.74



chf (Swiss Franc)

1169.09169.82



aud (Australian Dollar)

189.1789.56



cad (Canadian Dollar)

1100.66101.09



sgd (Singapore Dollar)

1107.37107.84



jpy (Japanese Yen)

109.469.50



cny (Chinese Yuan)

119.2519.34



sar (Saudi Arabian Riyal)

136.8437.00



qar (Qatari Riyal)

137.9238.09



thb (Thai Baht)

14.214.23



aed (UAE Dirham)

137.6437.81



myr (Malaysian Ringgit)

132.5132.65



krw (South Korean Won)

10010.0710.11



sek (Swedish Kroner)

114.3014.36



dkk (Danish Kroner)

121.3521.45



hkd (Hong Kong Dollar)

117.6117.69



kwd (Kuwaity Dinar)

1451.54453.50



bhd (Bahrain Dinar)

1366.30367.89



omr (Omani Rial)

1359.05360.61

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?