National life
cg eloctronics

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
534Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.47 137.07
eur (European Euro)
1 159.90 160.60
gbp (UK Pound Sterling)
1 187.39 188.22
chf (Swiss Franc)
1 170.90 171.65
aud (Australian Dollar)
1 89.20 89.60
cad (Canadian Dollar)
1 99.97 100.41
sgd (Singapore Dollar)
1 106.99 107.46
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 19.03 19.11
sar (Saudi Arabian Riyal)
1 36.39 36.55
qar (Qatari Riyal)
1 37.34 37.50
thb (Thai Baht)
1 4.18 4.20
aed (UAE Dirham)
1 37.16 37.32
myr (Malaysian Ringgit)
1 32.27 32.41
krw (South Korean Won)
100 10.03 10.08
sek (Swedish Kroner)
1 14.40 14.46
dkk (Danish Kroner)
1 21.43 21.53
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 446.22 448.18
bhd (Bahrain Dinar)
1 361.75 363.34
omr (Omani Rial)
1 354.45 356.01

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?