National life
cg eloctronics

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कतिमा हुदैछ किनबेच ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
518Shares
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कतिमा हुदैछ किनबेच ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ २ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १४ पैसा र बिक्रीदर ४ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा निर्धारण गरेको जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.72 137.32
eur (European Euro)
1 153.79 154.46
gbp (UK Pound Sterling)
1 182.81 183.61
chf (Swiss Franc)
1 164.05 164.77
aud (Australian Dollar)
1 87.71 88.09
cad (Canadian Dollar)
1 98.05 98.48
nic asia capital
sgd (Singapore Dollar)
1 105.50 105.96
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.51 37.68
thb (Thai Baht)
1 4.14 4.16
aed (UAE Dirham)
1 37.22 37.39
myr (Malaysian Ringgit)
1 31.80 31.94
krw (South Korean Won)
100 9.81 9.85
sek (Swedish Kroner)
1 14.14 14.20
dkk (Danish Kroner)
1 20.62 20.71
hkd (Hong Kong Dollar)
1 17.47 17.55
kwd (Kuwaity Dinar)
1 445.25 447.21
bhd (Bahrain Dinar)
1 362.64 364.23
omr (Omani Rial)
1 355.14 356.70
 

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?