National life
cg eloctronics

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
671Shares
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 137.27 137.87
eur (European Euro)
1 159.36 160.05
gbp (UK Pound Sterling)
1 186.91 187.73
chf (Swiss Franc)
1 169.62 170.36
aud (Australian Dollar)
1 89.40 89.79
cad (Canadian Dollar)
1 100.09 100.53
sgd (Singapore Dollar)
1 107.25 107.72
jpy (Japanese Yen)
10 9.47 9.51
cny (Chinese Yuan)
1 19.14 19.22
sar (Saudi Arabian Riyal)
1 36.59 36.75
qar (Qatari Riyal)
1 37.66 37.83
thb (Thai Baht)
1 4.20 4.22
aed (UAE Dirham)
1 37.38 37.54
myr (Malaysian Ringgit)
1 32.34 32.49
krw (South Korean Won)
100 10.10 10.14
sek (Swedish Kroner)
1 14.40 14.46
dkk (Danish Kroner)
1 21.36 21.46
hkd (Hong Kong Dollar)
1 17.49 17.56
kwd (Kuwaity Dinar)
1 448.96 450.92
bhd (Bahrain Dinar)
1 364.01 365.61
omr (Omani Rial)
1 356.52 358.08
 

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?