National life

बुधवार अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
580Shares
बुधवार अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। आज बुधबारका दिन अमेरिकी डलरको भाउ बढेको छ। अमेरिकी डलरसहित अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको हो।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज युरो एकको खरिदर एक सय ४३ रुपैया ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा थियो ।

त्यस्तै, पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९४ र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७३ र बिक्रीदर ८६ रुपैयाँ १० पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।










































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.23138.83



eur (European Euro)

1143.06143.68



gbp (UK Pound Sterling)

1169.15169.89



chf (Swiss Franc)

1151.70152.36



aud (Australian Dollar)

185.9486.32



cad (Canadian Dollar)

195.7196.12



sgd (Singapore Dollar)

1101.61102.05



jpy (Japanese Yen)

108.868.90



cny (Chinese Yuan)

118.9819.06



sar (Saudi Arabian Riyal)

136.8437.00



qar (Qatari Riyal)

137.9138.08



thb (Thai Baht)

14.054.07



aed (UAE Dirham)

137.6337.80



myr (Malaysian Ringgit)

130.8931.02



krw (South Korean Won)

1009.589.62



sek (Swedish Kroner)

112.4612.52



dkk (Danish Kroner)

119.1719.26



hkd (Hong Kong Dollar)

117.7517.83



kwd (Kuwaity Dinar)

1448.13450.07



bhd (Bahrain Dinar)

1366.73368.32



omr (Omani Rial)

1359.16360.71

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?