National life
cg eloctronics

मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
517Shares
मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर १०० रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

यता, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.92 137.52
eur (European Euro)
1 160.59 161.29
gbp (UK Pound Sterling)
1 187.72 188.55
chf (Swiss Franc)
1 171.84 172.59
aud (Australian Dollar)
1 89.46 89.86
cad (Canadian Dollar)
1 100.15 100.59
sgd (Singapore Dollar)
1 107.46 107.93
jpy (Japanese Yen)
10 9.49 9.53
cny (Chinese Yuan)
1 19.11 19.19
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.57 37.73
thb (Thai Baht)
1 4.21 4.23
aed (UAE Dirham)
1 37.28 37.44
myr (Malaysian Ringgit)
1 32.51 32.65
krw (South Korean Won)
100 10.10 10.14
sek (Swedish Kroner)
1 14.42 14.49
dkk (Danish Kroner)
1 21.52 21.62
hkd (Hong Kong Dollar)
1 17.44 17.52
kwd (Kuwaity Dinar)
1 447.85 449.81
bhd (Bahrain Dinar)
1 362.92 364.51
omr (Omani Rial)
1 355.62 357.18

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?