National life

मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारणः कुन देशको मुद्रा भाउ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
631Shares
मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारणः कुन देशको मुद्रा भाउ कति ?
ncell

काठमाडौँ । आज फागुन २७ गते मङ्गलवारका दिन राष्ट्रबैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार, आज अमेरिकी डलरको भाउ केही बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ ३० पैसा र खरिददर १३८ रुपैयाँ ७० पैसा कायम भएको थियो।

त्यस्तै,राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ ३१ पैसा रहेको छ। यता, बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ०९ पैसा खरिददर १८० रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै, जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ४८ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ। अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



U.S. Dollar

1139.44140.04



European Euro

1151.31151.96



UK Pound Sterling

1180.22180.99



Swiss Franc

1159.00159.68



Australian Dollar

188.2088.58



Canadian Dollar

196.9897.40



Singapore Dollar

1104.78105.23



Japanese Yen

109.489.52



Chinese Yuan

119.2119.29



Saudi Arabian Riyal

137.1737.33



Qatari Riyal

138.2638.42



Thai Baht

14.134.14



UAE Dirham

137.9738.13



Malaysian Ringgit

131.5231.66



South Korean Won

1009.589.62



Swedish Kroner

113.8013.86



Danish Kroner

120.2920.37



Hong Kong Dollar

117.9518.03



Kuwaity Dinar

1452.65454.60



Bahrain Dinar

1369.87371.46



Omani Rial

1362.20363.75

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?