National life
cg eloctronics

विदेशी मुद्राको विनिमय दर निर्धारण : अमेरिकी डलर युरोपियन युरो र जापानी येनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
582Shares
विदेशी मुद्राको विनिमय दर निर्धारण : अमेरिकी डलर युरोपियन युरो र जापानी येनको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंठले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्रबैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा तोकिएको छ।

यता, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ।

राष्ट्रबैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा तोकिएको छ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.54 137.14
eur (European Euro)
1 161.23 161.93
gbp (UK Pound Sterling)
1 187.96 188.79
chf (Swiss Franc)
1 173.07 173.83
aud (Australian Dollar)
1 89.88 90.28
cad (Canadian Dollar)
1 100.34 100.78
sgd (Singapore Dollar)
1 107.42 107.90
jpy (Japanese Yen)
10 9.55 9.60
cny (Chinese Yuan)
1 19.06 19.15
sar (Saudi Arabian Riyal)
1 36.41 36.57
qar (Qatari Riyal)
1 37.46 37.63
thb (Thai Baht)
1 4.21 4.23
aed (UAE Dirham)
1 37.17 37.34
myr (Malaysian Ringgit)
1 32.53 32.67
krw (South Korean Won)
100 10.09 10.13
sek (Swedish Kroner)
1 14.47 14.53
dkk (Danish Kroner)
1 21.61 21.70
hkd (Hong Kong Dollar)
1 17.39 17.47
kwd (Kuwaity Dinar)
1 447.53 449.50
bhd (Bahrain Dinar)
1 362.13 363.72
omr (Omani Rial)
1 354.64 356.20

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?