National life

विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन मुद्राको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ साउन २०८२, मङ्गलबार
566Shares
विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन मुद्राको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

आज मंगलवार, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital














































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1137.78138.38
EUR  (European Euro)1160.67161.37
GBP  (UK Pound Sterling)1185.53186.34
CHF  (Swiss Franc)1172.34173.09
AUD  (Australian Dollar)189.8090.19
CAD  (Canadian Dollar)1100.51100.95
SGD  (Singapore Dollar)1107.48107.94
JPY  (Japanese Yen)109.339.37
CNY  (Chinese Yuan)119.2019.28
SAR  (Saudi Arabian Riyal)136.7336.89
QAR  (Qatari Riyal)137.8037.96
THB  (Thai Baht)14.264.28
AED  (UAE Dirham)137.5137.68
MYR  (Malaysian Ringgit)132.5332.67
KRW  (South Korean Won)1009.949.99
SEK  (Swedish Kroner)114.3314.39
DKK  (Danish Kroner)121.5221.62
HKD  (Hong Kong Dollar)117.5517.63
KWD  (Kuwaity Dinar)1451.07453.04
BHD  (Bahrain Dinar)1365.46367.05
OMR  (Omani Rial)1357.86359.42

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?