National life
cg eloctronics

विहिवारका लागि विदेशी मद्राको दरभाउ : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ जेठ २०८२, बिहिबार
558Shares
विहिवारका लागि विदेशी मद्राको दरभाउ : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ । राष्ट्र बैंकले आज विहिवारका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ तीन पैसा र बिक्रीदर १०० रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 137.15 137.75
eur (European Euro)
1 156.12 156.81
gbp (UK Pound Sterling)
1 185.41 186.22
chf (Swiss Franc)
1 166.54 167.26
aud (Australian Dollar)
1 88.83 89.21
cad (Canadian Dollar)
1 100.03 100.46
sgd (Singapore Dollar)
1 106.35 106.82
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 19.08 19.16
sar (Saudi Arabian Riyal)
1 36.57 36.73
qar (Qatari Riyal)
1 37.62 37.79
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.34 37.50
myr (Malaysian Ringgit)
1 32.29 32.43
krw (South Korean Won)
100 10.04 10.09
sek (Swedish Kroner)
1 14.27 14.33
dkk (Danish Kroner)
1 20.93 21.03
hkd (Hong Kong Dollar)
1 17.48 17.55
kwd (Kuwaity Dinar)
1 447.48 449.44
bhd (Bahrain Dinar)
1 363.79 365.38
omr (Omani Rial)
1 356.26 357.82

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?