National life

शुक्रवारका लागि अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
468Shares
शुक्रवारका लागि अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

Royal Enfield
nic asia capital










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1137.43138.03



eur (European Euro)

1159.12159.81



gbp (UK Pound Sterling)

1184.05184.86



chf (Swiss Franc)

1170.75171.50



aud (Australian Dollar)

188.7489.13



cad (Canadian Dollar)

199.81100.24



sgd (Singapore Dollar)

1106.79107.25



jpy (Japanese Yen)

109.249.28



cny (Chinese Yuan)

119.1419.22



sar (Saudi Arabian Riyal)

136.6436.80



qar (Qatari Riyal)

137.7037.87



thb (Thai Baht)

14.224.24



aed (UAE Dirham)

137.4237.58



myr (Malaysian Ringgit)

132.3632.50



krw (South Korean Won)

1009.879.91



sek (Swedish Kroner)

114.0614.12



dkk (Danish Kroner)

121.3221.41



hkd (Hong Kong Dollar)

117.5117.59



kwd (Kuwaity Dinar)

1449.51451.48



bhd (Bahrain Dinar)

1364.51366.10



omr (Omani Rial)

1356.95358.51

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?