National life

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ फागुन २०८१, शुक्रबार
485Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ? (सूचिसहित)
ncell

काठमाण्डौ। आज फागुन २ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, आज एक यूरोको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.१९ रुपैयाँ निर्धारण भएको छ। आज एक पाउण्डको खरिददर १७३.२७ रुपैयाँ र बिक्रीदर १७४.०२ रुपैयाँ कायम भएको छ।

साथै, १० जापानी येनको खरिददर ९.०२ रुपैयाँ र बिक्रीदर ९.०६ रुपैयाँ, एक युएई डिरामको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.१० रुपैयाँ कायम भएको छ ।

आज एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
nic asia capital
usd (U.S. Dollar)
1 138.74 139.34
eur (European Euro)
1 144.56 145.19
gbp (UK Pound Sterling)
1 173.27 174.02
chf (Swiss Franc)
1 152.97 153.64
aud (Australian Dollar)
1 86.95 87.32
cad (Canadian Dollar)
1 97.08 97.50
sgd (Singapore Dollar)
1 102.84 103.28
jpy (Japanese Yen)
10 9.02 9.06
cny (Chinese Yuan)
1 19.02 19.10
sar (Saudi Arabian Riyal)
1 36.99 37.15
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.77 37.94
myr (Malaysian Ringgit)
1 31.14 31.28
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 12.80 12.86
dkk (Danish Kroner)
1 19.38 19.46
hkd (Hong Kong Dollar)
1 17.81 17.89
kwd (Kuwaity Dinar)
1 449.32 451.26
bhd (Bahrain Dinar)
1 368.10 369.69
omr (Omani Rial)
1 360.35 361.91

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?