National life
cg eloctronics

शुक्रवार अमेरिकी डरको भाउमा वृद्धि, कुन देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
619Shares
शुक्रवार अमेरिकी डरको भाउमा वृद्धि, कुन देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डरको भाउ बढेको छ । आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा र खरिददर १३६ रुपैयाँ ७३ पैसा कायम भएको थियो । बिहीबार पनि अमेरिकी डलरको भाउ सामान्य बढेको थियो । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ २८ पैसा रहेको छ ।

साथै, बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा खरिद दर १८४ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.31 137.91
eur (European Euro)
1 155.28 155.96
gbp (UK Pound Sterling)
1 184.25 185.05
chf (Swiss Franc)
1 166.16 166.89
nic asia capital
aud (Australian Dollar)
1 88.26 88.64
cad (Canadian Dollar)
1 99.05 99.48
sgd (Singapore Dollar)
1 106.35 106.82
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 19.06 19.14
sar (Saudi Arabian Riyal)
1 36.61 36.77
qar (Qatari Riyal)
1 37.68 37.84
thb (Thai Baht)
1 4.18 4.20
aed (UAE Dirham)
1 37.38 37.55
myr (Malaysian Ringgit)
1 32.12 32.26
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 14.31 14.37
dkk (Danish Kroner)
1 20.82 20.91
hkd (Hong Kong Dollar)
1 17.55 17.62
kwd (Kuwaity Dinar)
1 447.45 449.41
bhd (Bahrain Dinar)
1 364.19 365.78
omr (Omani Rial)
1 356.67 358.23
 

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?