National life

काठमाडौं सडकमा चहलपहल बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
846Shares
काठमाडौं सडकमा चहलपहल बढ्यो
ncell

काठमाडौं । दशैँको टीका लगाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौं का सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

काठमाण्डौ उपत्यकामा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु देखिन थालेका हुन् ।

हिजो काठमाण्डौ उपत्यकामा निकै कम गाडी चलेकोमा अब बढ्न थालेका छन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?