काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ‘१० प्रतिशत सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

यो समाचार शेयर गर्नुहोस्
693SHARES
प्रतिक्रिया
सम्बन्धित लेख

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा : कसले र कहाँ दिने आवेदन ?

सिटिजन्स बैंकको संस्थापक शेयर विक्रीमा : कसले र कहाँ दिने आवेदन ?

सिटिजन्स बैंकद्वारा MAN–Citizens Aspiring Manager Award वितरण, कसले पायो अर्वाड ?

आम्दानी वृद्धिसँगै सिटिजन्स बैंकको व्यवसायिक विस्तार निरन्तरता

सिटिजन्स बैंकको जेन–जी सेभिङ्ग अकाउन्टमा युवाहरुको आकर्षण बढ्दो, यस्ता छन् आकर्षक विशेषता

आजदेखि ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्री खुला
विशेष समाचार

सेयर बजारको अबको दिशा के ? अर्थविद् गिरीले खोले यस्तो रहस्य

‘मोरल बुस्ट भयो, अब बजार सुधार हुन्छ’ : सेयर लगानीकर्ता रौनियार

पुँजी बजार सुधारको योजनाले अर्थतन्त्रमा ‘गज्जबको ऊर्जा’ थप्नेछ : सीईओ मनोज ज्ञवाली

भोटेकोशी बाढीले अर्थतन्त्रमा बहुआयामिक असर पार्ने अर्थविद् खनालको विश्लेषण

शिक्षादेखि बीमा क्षेत्रसम्म: समाज रूपान्तरण र युवा सशक्तिकरणको अभियानमा कन्हैया सिंह कुँवर






















