National life

रिलायन्स फाइनान्सले सेयरधनीलाई लाभांश वितरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
1.2kShares
रिलायन्स फाइनान्सले सेयरधनीलाई लाभांश वितरण गर्ने
ncell

काठमाडौं । रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले ६.८४ प्रतिशत लाघांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाघांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फाइनान्सले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?