National life

गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितसँग वार्ता गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
595Shares
गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितसँग वार्ता गर्ने
ncell

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितसँग वार्ता गर्ने भएका छन् । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपनि पीडितहरूले अहिले संसद भवन अगाडि आन्दोलन र धर्ना दिइरहेकाबेला गृहमन्त्री श्रेष्ठले आफैँ वार्ता गर्ने भएका हुन् ।

नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।

संसद अवरुद्ध भएकै कारण विधेयक निष्क्रिय भएपछि पीडितहरु आक्रोशित भएर फेरि काठमाडौंमा धर्ना दिन आइपुगेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले संसद बैठक लगत्तै उनी पीडितहरु भएकै ठाउँमा पुगेर वार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?