National life

प्रधानमन्त्री ओली अस्वस्थ आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
1.3kShares
प्रधानमन्त्री ओली अस्वस्थ आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ ।

सोमबारबाट प्रधानमन्त्री अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको सचिवालयले जनाएको छ । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?