National life

राष्ट्रियसभामा ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ टेबुल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
602Shares
राष्ट्रियसभामा ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ टेबुल
ncell

काठमाडौँ । राष्ट्रियसभामा दुइ विधेयक टेबुल गरिएकाे छ । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको हाे ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक सभामा टेबुल गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?