National life

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
604Shares
किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी
ncell

काठमाडाैं । ​सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बिउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्‌घाटन गर्दै उनले गाउँलाई शहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे ।

सरकारले किसानलाई मल र बिउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए ।

सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?