National life

चीन भ्रमणमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री दाहाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
531Shares
चीन भ्रमणमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री दाहाल
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणकामा यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिने बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा उनले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका हुन् ।

संसदमा नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?