National life

अण्डाको मूल्यमा वृद्धि, कुन साइजको कति मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
635Shares
अण्डाको मूल्यमा वृद्धि, कुन साइजको कति मूल्य ?
ncell

काठमाडौँ । नेपाली बजारमा अण्डाको मूल्यमा वृद्धि भएको छ । माग बढ्न थालेपछि अण्डाको मूल्य बढ्न थालेको हो।

शनिवारदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ ।

अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४० रूपै याँ, ठुलो चार सय ५५ रूपै याँ र एक्सल अण्डा चार सय ७० रूपै याँ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठुलो चार सय २५ र एक्सल चार सय ४० रूपै याँ थियो।

बजारमा मध्यम, ठुलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । यो किसानले पाउने मूल्य हो । उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपै याँ रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?