National life

अण्डाको मूल्यमा वृद्धि, कुन साइजको अण्डाको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
718Shares
अण्डाको मूल्यमा वृद्धि, कुन साइजको अण्डाको मूल्य कति ?
ncell

काठमाडौँ। दशैं सकिएसँगै नेपाली बजारमा अण्डाको मूल्यमा वृद्धि भएको छ । कार्तिक ४ गते आइतबारका दिन देखि नै लागुहनेगरी अण्डाको मूल्य बढेको हो ।

नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अण्डाको मूल्य प्रतिक्रेट ५० देखि ६५ रुपैयाँसम्मले बढेको छ । जसमा एक्स एल (सबैभन्दा ठुलो) अण्डाको मूल्य ४७० रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि असोज ३० गते सो साइज अण्डाको मूल्य प्रतिक्रेट ४२० रुपैयाँ रहेको थियो । त्यस्तै, ठुलो अण्डाको मूल्य ४५५ रुपैयाँ पुगेको छ ।

यसअघि ठुलो अण्डाको मूल्य प्रतिक्रेट ३९० रुपैयाँ रहेको थियो । मिडियम साइजको अण्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट पुगेको नेपाल लेयर्स कुखुरा पालक संघले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?