National life

अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
697Shares
अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । आज वैशाख ९ गते मंगलबारका लागि राष्ट्रबैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ९१ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ९० पैसा र खरिददर १३६ रुपैयाँ ३० पैसा कायम भएको थियो । बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा खरिददर १८१ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६९ पैसा र खरिददर ९ रुपैयाँ ६५ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1135.91136.51



eur (European Euro)

1156.70157.39



gbp (UK Pound Sterling)

1181.93182.73



chf (Swiss Franc)

1168.45169.19



aud (Australian Dollar)

187.2787.66



cad (Canadian Dollar)

198.3998.83



sgd (Singapore Dollar)

1104.21104.67



jpy (Japanese Yen)

109.659.69



cny (Chinese Yuan)

118.6418.73



sar (Saudi Arabian Riyal)

136.2336.39



qar (Qatari Riyal)

137.2837.45



thb (Thai Baht)

14.114.12



aed (UAE Dirham)

137.0037.17



myr (Malaysian Ringgit)

131.1031.24



krw (South Korean Won)

1009.579.62



sek (Swedish Kroner)

114.3014.36



dkk (Danish Kroner)

120.9921.08



hkd (Hong Kong Dollar)

117.5117.59



kwd (Kuwaity Dinar)

1444.06446.02



bhd (Bahrain Dinar)

1360.57362.16



omr (Omani Rial)

1353.02354.58

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?