National life

अमेरिकी डलरको भाउ फेरि उच्च बिन्दुमा , कमजोर बन्दै नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
563Shares
अमेरिकी डलरको भाउ फेरि उच्च बिन्दुमा , कमजोर बन्दै नेपाली रुपैयाँ
ncell

काठमाडौँ । अमेरिकी डलरको भाउले एकपछि अर्को गरी दैनिक रूपमा नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर ७ गते शुक्रवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै जान्छ ।

त्यस्तै, आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ०४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा र खरिद दर १७० रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९७ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.82 135.42
eur (European Euro)
1 140.52 141.14
gbp (UK Pound Sterling)
1 168.86 169.61
nic asia capital
chf (Swiss Franc)
1 151.75 152.42
aud (Australian Dollar)
1 87.63 88.02
cad (Canadian Dollar)
1 96.37 96.80
sgd (Singapore Dollar)
1 100.04 100.49
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.91 36.07
qar (Qatari Riyal)
1 36.97 37.13
thb (Thai Baht)
1 3.91 3.92
aed (UAE Dirham)
1 36.71 36.87
myr (Malaysian Ringgit)
1 30.18 30.31
krw (South Korean Won)
100 9.59 9.63
sek (Swedish Kroner)
1 12.17 12.22
dkk (Danish Kroner)
1 18.84 18.93
hkd (Hong Kong Dollar)
1 17.32 17.40
kwd (Kuwaity Dinar)
1 438.00 439.95
bhd (Bahrain Dinar)
1 357.68 359.28
omr (Omani Rial)
1 350.20 351.75

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?