National life
cg eloctronics

 अमेरिकी डलरको भाउ फेरि  नयाँ उचाइमा: कमजोर बन्दै भारु र नेरु, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
629Shares
 अमेरिकी डलरको भाउ फेरि  नयाँ उचाइमा: कमजोर बन्दै भारु र नेरु, अन्य देशको कति ?
muktinatha bikash bank

काठमाडौँ । आज पुस २ गते मंगलबार अमेरिकी डलरले नयाँ उचाई बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ यस्तै, खरिददर १३५ रुपैयाँ ४९ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि मंसिर २६ गते बुधवार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०७ पैसा र मंसिर २८ गते शुक्रवार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०८ पैसा पुगेर रेकर्ड बनाएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १६ पैसा र खरिद दर १७१ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

everest bank

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ १४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.49 136.09
eur (European Euro)
1 142.13 142.76
gbp (UK Pound Sterling)
1 171.40 172.16
chf (Swiss Franc)
1 151.86 152.53
aud (Australian Dollar)
1 86.08 86.46
cad (Canadian Dollar)
1 95.14 95.56
sgd (Singapore Dollar)
1 100.36 100.80
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.07 36.22
qar (Qatari Riyal)
1 37.17 37.33
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 36.89 37.05
myr (Malaysian Ringgit)
1 30.43 30.56
krw (South Korean Won)
100 9.44 9.48
sek (Swedish Kroner)
1 12.36 12.41
dkk (Danish Kroner)
1 19.06 19.14
hkd (Hong Kong Dollar)
1 17.43 17.50
kwd (Kuwaity Dinar)
1 440.20 442.15
bhd (Bahrain Dinar)
1 359.20 360.79
omr (Omani Rial)
1 351.92 353.48

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?