National life

अमेरिकी डलरको हालसम्मकै उच्च खरिददर कायम अन्य देशको मुद्राको भाउ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
592Shares
अमेरिकी डलरको हालसम्मकै उच्च खरिददर कायम अन्य देशको मुद्राको भाउ कति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्रबैंकले आज सोमबारका दिन विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

१ डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । खरिददर १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शनिवारदेखि अमेरिकी डलर यही भाउमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च बिन्दु हो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ८० पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा खरिद दर १७१ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०५ पैसा पाइने नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.67134.27
EUR  (European Euro)1145.15145.80
GBP  (UK Pound Sterling)1172.09172.86
CHF  (Swiss Franc)1151.24151.92
AUD  (Australian Dollar)187.5487.93
CAD  (Canadian Dollar)196.6297.05
SGD  (Singapore Dollar)199.59100.04
JPY  (Japanese Yen)108.708.73
CNY  (Chinese Yuan)118.4318.52
SAR  (Saudi Arabian Riyal)135.6335.79
QAR  (Qatari Riyal)136.6636.82
THB  (Thai Baht)13.723.74
AED  (UAE Dirham)136.3936.56
MYR  (Malaysian Ringgit)128.7028.83
KRW  (South Korean Won)1009.659.70
SEK  (Swedish Kroner)112.3612.42
DKK  (Danish Kroner)119.4519.53
HKD  (Hong Kong Dollar)117.1217.20
KWD  (Kuwaity Dinar)1437.47439.44
BHD  (Bahrain Dinar)1354.56356.15

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?